शेर्पा संचार समूह नेपाल द्वारा बिस्व इतिहास मै पहिलो चोटी शेर्पा भाषामा उद्द्घोषण तालिम प्रदान गरिदै छ । शेर्पा संचार समूह नेपाल ले पहिलो चोटि सन्चालन गरेको शेर्पा भाषिक उद्द्घोषण तालीम
आजबाट सुरु भएको छ ।
तालीम
राजधानीको बौद्ध ,टुसालमा संचारकै कार्यालयमा सन्चालन
भैरहेको छ । आज देखी सन्चालन भैरहेको तालीममा २१ जना शेर्पाहरुले
उत्साहजनक रुपमा सहभागी जनाएको छ । १५ दिन सम्म सन्चालन हुने तालिममा
शेर्पा रेडियोको संचालक नुरु छेपालज्यु ले प्रशिक्षण दिईरहनु भएको छ ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
सरकारी जागीर छडेर चुनाव लड्दै २२ बर्षिय पेमा शेर्पा
शेर्पा-इनिउज २७ जेष्ठ। शेर्पाहरु विशेष गरि राजनीतिमा खासै रुचि देखाएको देखिदैन । जसमा पनि शेर्पा महिलाहरुको राजनीतिमा अत्यन्तै न्यून स्थान...
-
शेर्पा ई-निउज , । चैत्र ६ गते दिउँसो ३ बजेबाट शुरु हुने ‘शेर्पा लोसार साँझ’ कार्यक्रमबारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना भएको छ । नेपा...
-
शेर्पा ई-निउज । चैत्र ७- काठमाडौं , नेपाल शेर्पा विद्यार्थी मन्च केन्द्रिय कमिटीको आयोजनामा लोसर साँझ सप्पन्न गरेको छ ।उक्त लोसर साँझ न...



No comments:
Post a Comment