शेर्पा ई-निउज । चैत्र ७- काठमाडौं , नेपाल शेर्पा विद्यार्थी मन्च केन्द्रिय कमिटीको आयोजनामा लोसर साँझ सप्पन्न गरेको छ ।उक्त लोसर साँझ नेपाल शेर्पा विद्यार्थी मन्चको अध्यक्ष निमादोर्जे शेर्पाको सभापतित्वा तथा गृहमन्त्री शक्तिबहादुर बस्नेतको प्रमुख अतिथ्यमा सम्पन्न भएको हो ।
लोसर साँझको अवसरमा नेपाल भरिका झन्डै दुई दर्जन शेर्पा विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।
लोसर साँझमा विभिन्न शेर्पा संघ सस्था किदुक का अग्रजहरु लगायत हजारौं संख्यामा दर्शकहरु उपस्थित भएको थियो । भने उपस्थित दर्शकलाई नचाउन रोज मोक्तान , रोशन बालुवा , मिङ्मा शेर्पा, सन्दिप क्षेत्री , श्रेय सोताङ , सोनाम जाङ्बु शेर्पा, प्रीतम सेर्पा लगायत कलाकार हरुको उपस्तिथि भएको थियो ।
Saturday, March 19, 2016
गृहमन्त्रीको उपस्थितिमा शेर्पा लोसार साँझ सप्पन्न !
Subscribe to:
Post Comments (Atom)
Featured Post
सरकारी जागीर छडेर चुनाव लड्दै २२ बर्षिय पेमा शेर्पा
शेर्पा-इनिउज २७ जेष्ठ। शेर्पाहरु विशेष गरि राजनीतिमा खासै रुचि देखाएको देखिदैन । जसमा पनि शेर्पा महिलाहरुको राजनीतिमा अत्यन्तै न्यून स्थान...
-
शेर्पा ई-निउज , । चैत्र ६ गते दिउँसो ३ बजेबाट शुरु हुने ‘शेर्पा लोसार साँझ’ कार्यक्रमबारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना भएको छ । नेपा...
-
शेर्पा ई-निउज । चैत्र ७- काठमाडौं , नेपाल शेर्पा विद्यार्थी मन्च केन्द्रिय कमिटीको आयोजनामा लोसर साँझ सप्पन्न गरेको छ ।उक्त लोसर साँझ न...
No comments:
Post a Comment