नुरु शेर्पा-शेर्पा प्रदेशबाट राजधानी प्रवेश गर्ने मुख्य एकमात्र बि.पि. राजमार्गको सिन्दुली स्थित नबलपुर बन्ने ठाउमा आज रती पहिरो गाएको छ। पहिरोका कारण शेर्पा प्रदेशमा बन्दा सफल परेर फर्कदै गरेका शेर्पा युबाहरु लगायत हजारौं यात्रुहरु अलपत्र परेका छन । पहिरोमा दुबै तर्फाका गाडीहरू आवतजावत हुनसकिरहेको छैनन्् । अहिले पहिरो पन्छाउने काम भएरहेको छ। भने नजीकमा होटेल तथा खाने पिउनेको ब्याबस्था नहुदा यात्रुहरु थप मार्कामा परेको सिन्धुली बाट शेर्पा युबा संघ नेपालका केन्द्रिय सदस्य लाक्पा सोनाम शेर्पाले जानकारी गराउनु भएको छ।
Sunday, September 13, 2015
बि.पि. राजामार्गमा पहिरोले बाटो बन्दा हुदा हजारौं यात्रु अलपत्र।
Subscribe to:
Post Comments (Atom)
Featured Post
सरकारी जागीर छडेर चुनाव लड्दै २२ बर्षिय पेमा शेर्पा
शेर्पा-इनिउज २७ जेष्ठ। शेर्पाहरु विशेष गरि राजनीतिमा खासै रुचि देखाएको देखिदैन । जसमा पनि शेर्पा महिलाहरुको राजनीतिमा अत्यन्तै न्यून स्थान...
-
शेर्पा ई-निउज , । चैत्र ६ गते दिउँसो ३ बजेबाट शुरु हुने ‘शेर्पा लोसार साँझ’ कार्यक्रमबारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना भएको छ । नेपा...
-
शेर्पा ई-निउज । चैत्र ७- काठमाडौं , नेपाल शेर्पा विद्यार्थी मन्च केन्द्रिय कमिटीको आयोजनामा लोसर साँझ सप्पन्न गरेको छ ।उक्त लोसर साँझ न...
No comments:
Post a Comment